कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

पुस २६ , काठमाडौँ
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिने छ।
धुम्बाराहीमा भर्खर सकिएको कांग्रेस पदाधिकारी बैठकबाट त्यस्तो निर्णय भएको बैठकमा सहभागि एक सदस्यले जानकारी दिएका छन् ।

अहिले साढे ११ बजे संसदको ल्होत्से भवनमा कार्यसम्पादन समितिको बैठक बस्ने जनाईएको छ।
बिहान ११ बजे संसदीय दलको बैठक बसेपछि मात्रै संसदीय दलको बैठक बस्ने भएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार