सुनको मूल्य प्रतितोला एक हजार बढ्यो

पुस २४, २०७९
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपियाँ र तेजाबी सुन तोलामा १ लाख २ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपियाँमा कारोबार भईरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार