संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को चालु अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति  भण्डारीले साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेकी हुन्।अधिवेशन अन्त्य भएको बेहोरा सभामुख अग्निप्रसाद सापकोटाले संसदमै पढेर सुनाएका छन्।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार