सुनको मूल्य प्रतितोला आठ सय घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

पुस २२, २०७९
काठमाडौंँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय घट्दा चाँदीको मूल्य २० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार