फोहोरको बिजुलीबाट चल्छ होटल

जापानको राजधानी टोकियोमा एउटा यस्तो होटल खुलेको छ जो पूर्णरुपमा फोहोरमैलाबाट बनेको उर्जाबाट सञ्चालन हुन्छ ।

कावासागी किंग स्काइफ्रन्ट नामक उक्त होटलमा खपत हुने उर्जामध्ये ३० प्रतिशत हाइड्रोजन उर्जा प्लास्टिक फोहोरबाट तथा ७० प्रतिशत उर्जा खेर गएको खानेकुराबाट उत्पादन हुन्छ ।

जापानी कम्पनी तोसिबाले फोहोरबाट हाइड्रोजन उर्जा बनाउने प्रविधिको विकास गरेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार