आज २५६८ ‍औं बुद्ध जयन्ती मनाइँदै छ। 

आज २५६८ ‍औं बुद्ध जयन्ती मनाइँदै छ।

देशभरका  बौद्ध स्तुपहरूमा बौद्ध धर्मावलम्बीहरूको भीड छ।

स्तुपमा पुगेर बुद्धको पुजा गर्ने, आराधना र प्रवचन गरी बुद्धप्रति भक्तिभाव प्रकट गरिन्छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह भइरहेको छ।

काठमाडौंको बौद्ध, स्वयम्भू लगायतका स्थानमा पनि बाक्लो संख्यामा बौद्ध धर्मावलम्बीहरू उपस्थित भई बुद्धप्रति श्रद्धाभाव प्रकट गरेका छन्।

बौद्ध धर्म मान्ने विभिन् समुदायहरूले र्‍याली निकालेका छन्। बौद्ध धर्मावलम्बी मात्र नभई अन्य धर्म मान्नेहरू पनि उपस्थित भइ बुद्धप्रति श्रद्धाभाव प्रकट गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार