साँझ ५ बजे सत्ता गठबन्धन दलको बैठक बस्ने

आइतबार, २४ पुस २०७९
काठमाडौँ । साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको जनाईएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार