शेयर बजारमा १७.८३ अंकको हरियाली, करिब ३ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज पनि शेयर बजारमा हरियाली छाएको छ । बजार दोहोरो अंकले बढ्नुका साथै कारोबार करिब ३ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुुसार आज बजार १७.८३ अंकले बढेको छ । ०।८७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६४।०९ अंकमा उक्लिएको छ

आज २११ कम्पनीका ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४ सय ४० रुपियाँ बराबरको कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार