प्रधानमन्त्री प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा मन्त्रालयहरुको अवस्था र समस्याकाबारेमा जानकारी लिन लागेका हुन् ।

यसअघि सोमबार बिहानै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेका थिए । गत मंसिर ४ को निर्वाचनको समिक्षा लगायत विषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार