Photoshop मा Object लाई Rotate गर्ने तरिका

१.   सर्वप्रथम Photoshop मा Open गर्नुहोस् र Ctrl +N थिचेर नयाँ Document page बनाउनुहोस् ।

२.   Page को Centre भागमा दुबैतिर Guide Line राख्नुहोस् ।

३.   Rotate गर्ने Shape, Line वा Object लाई Draw गर्नुहोस् ।

४.   Ctrl+T थिच्नुहोस् र Pivots Point लाई तानेर Guide Line को Center मा छोडिदिनुहोस् ।

५.   Angle Box मा Click गरेर Rotate गर्ने Value लेख्नुहोस् । (Value राख्दा 360 डिग्री लाई Divide जाने value राख्नुहोला यदि Divide नजाने Value राख्दा Circle Perfect बन्दैन)

६.   अब सोही Angle Object Rotate गर्नको लागि Duplicate गर्नुपर्ने हुन्छ त्यसको लागि Keyboard बाट Ctrl+Alt+Shift+T थिच्दै जानुहोला । यसरी तब सम्म थिच्दै जानुहोस् जब सम्म Circle पूरा हुँदैन । यसरी हामी कुनै पनि Object, Text, Line आदि लाई चाहेको Circle मा घुमाउन सक्दछौं ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार