बानेश्वरको बीच सडकमा भ्वाङ !

काठमाडौं । नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा सोमबार खाल्डो देखिएको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको हो ।सडकको बीच भागमा अचानक खाल्डो हुँदा यातायातसमेत केहीबेर अवरूद्ध भएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट संचालन गरिएको छ ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार