स्पोर्ट्स क्यासलले जित्यो नेशनल फुटसल लिगको उपाधि

 पोखरा । नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । शुक्रबार भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पारेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार