ओली-नेपालबीच आज भेटवार्ताकाे तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ।

नेपाल ओलीसँग भेट्न इच्छुक थिएनन्। एमालेमा लामो समयदेखि अध्यक्ष ओली र नेता नेपालबीच विभिन्न विषयमा कुरा मिलेको छैन।

अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताउँदै आएका छन्।

आन्तरिक विवाद चुलिएको अवस्थामा उनीहरूबीच भेटवार्ताको भने तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार