भरतपुरमा फराकिलो अग्रता बनाउँदै रेनु

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

भरतपुरमा फराकिलो अग्रता बनाउँदै रेनु

 

 

messenger sharing button

 

बिहीबार, जेठ ५, २०८९ / Thu. May 19, 2022

 

 

चितवन स्थित हाम्रा फुलमून संवाददाताका अनुसार चितवन भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ३ हजार ५७ को मतान्तर बनाउन सफल भएकिछिन् ।

अहिलेसम्म उहाँले १५ हजार १३४ र एमाले–राप्रपाका तर्फबाट उम्मेदवार रहेका विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ६,२५३ मत ल्याएका छन् ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७५४५ र राप्रपाकी हिमला गुरुङले ९७३२ मत ल्याएकी छिन् । अहिले महानगरपालिका ९ र १० को मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *