नेपालमै पहिलोपटक E MISS NEPAL अनलाईनबाट हुदै

का स, पछिल्लो समय कोरनाबाट भएको लामो लकडाऊनलाई लक्षित गर्दै अनलाईनबाट “ई मिस नेपाल 2077” हुने भएको छ । यसरी अनलाईनबाट गरिन लागेको यो नेपाली पहिलो सौन्दर्य प्रतियोगिता हो । 16 बर्ष देखि 25 बर्ष सम्मका युवा युवतिलाई लक्षित गरी गर्न लागिएको यस कार्यक्रममा विश्वका कुनैपनि कुनाबाट नेपाली अविवाहित गर्ल्सहरू निशुल्क सहभागी हुन सक्नेछन् ।
ड्रिम स्कृन मिडियाको आयोजनामा सुरू भएको यस कार्यक्रमलाई बिभिन्न पॉच मिडिया हाऊसको सहआयोजनामा रहेको छ।
वेवसाईट र एप्लिकेशन समेत छिटै लन्च गर्ने तयारी गरेको यो टिमले कार्यक्रमको ग्य्राण्ड प्लानिङ भइरहेको र केहि दिनको लागि अनलाईन आवेदन सुरू गरिएको वताएको छ ।
लकडाऊनमा बस्दा बोर लाग्नेलाई पनि यो कार्यक्रमले निकै फाइदा पुर्याउने आयोजकले जनाएका छन् ।
सहभागीले Leadership Class, Confidence development, motivation training, Communication skill (Art of Speaking), Stage performing- RJ-VJ training, Personality Development, Portfolio making, makeup class, Digital marketing !
Social Network management,
Cyber Security आदि अनलाईन कक्षाहरू लिने अवसर पाऊनेछन् ।अनलाईन आवेदन यो लिंकमा गएर निशुल्क भर्न सकिनेछ ।https://forms.gle/dRiDuBntkRtu4V1RA