वुहानबाट ल्याइएका विद्यार्थी खरिपाटी क्वारेन्टाइनमा

काठमाडांै,४ फागुन ः
आइतबार बिहान चीनको वुहानबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट ल्याइएका नेपाली विद्यार्थी भक्तपुुरस्थित खरिपाटी क्वारेन्टाइनमा ल्याइँदै । तस्वीर ः प्रदीपराज वन्त÷रासस