सोमबार १० करोडको टे«जरी बिल बिक्री गरिने

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौँ, २४ माघ (रासस) ः

नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने टे«जरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *