बुद्ध हिमाल

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

लमजुङ, २३ माघ ः

लमजुङ दोर्दी गाउँपालिका– ९ स्थित माझगाउँबाट खिचिएको छ हजार ६७२ मिटर उचाइको बुद्ध हिमाल । यस गाउँबाट बुद्धबाहेक मनास्लु, ङादीचुली (डा. हर्क गुरुङ पिक) हिमाल चुलीलगायतका हिमालको दृश्य पनि देख्न सकिन्छ । तस्वीर ः जनक श्रेष्ठ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *