काठेखोला लोकतारा उपाधि ग्रहण गर्दै परियार

बागलुङ, १९ माघ ः
काठेखोला गाउँपालिकाद्वारा आयोजित लोक गायन प्रतियोगिता ‘काठेखोला लोकतारा’को उपाधि ग्रहण गर्दै समीत परियार । उहाँले नगद रु ३० हजारसहित ‘ट्रफी’ र प्रमाण–पत्र प्राप्त गर्नुभयो । तस्वीर ः रामबहादुर थापा÷रासस