मुक्तक
प्रेम

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

जब प्रेम चम्किन्छ,त्यो सच्चिदानन्द हो।
जब प्रेम बहन्छ,त्यो अनुकम्पाहो ।।
जब प्रेम जोडले बहन्छ, त्यो क्रोध हो ।।।
जब प्रेम उत्तेजित हुन्छ,त्यो ईष्र्या हो।।।।
जब प्रेम नकारिन्छ, त्यो घृणा हो ।।।।।
जब प्रेम सक्रिय हुन्छ, त्यो पूर्णता हो ।।।।।
जब प्रेममा ज्ञान हुन्छ , त्यो “म” हुं।।।।

उर्मिला पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *