मुक्तक
खुशी

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

खुशी दिन चाहेको थिए उसले त आँसु चुनेर गयो
आफ्नो सम्झी बोलाउदा मनको ढोका थुनेर गयो
ओठमा हाँसो थियो दिलमा पीडाको खात भए नि
पराई बन्नुरैछ र पो मायाको जाल उसले बुनेर गयो


शारदा चौलागाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *