क्वारेन्टाइनमा तैनाथ एम्बुलेन्स

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

भक्तपुर, ४ फागुन (रासस)

भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टाइन क्षेत्रमा तैनाथ एम्बुलेन्स । सरकारले चीनको वुहानबाट आइतबार बिहान ल्याएका नेपालीलाई स्वास्थ्य समस्या आएमा वार्डमा लैजान प्रयोग गरिने छ । तस्विर ः रमेश गिरी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *