कराँतेमा चम्किदै दाजुभाइ

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

बागलुङ, २७ माघ ः

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता बागलुङ, तमानखोला गाउँपालिका–२ का कराँते खेलाडी नवीन रसाइली र राजकुमार रसाइली बागलुङ नगरपालिकाद्वारा सम्मानित भएपछि तस्वीर खिचाउँदै । सागमा नवीनले स्वर्ण र राजकुमारले कास्य पदक जितेका थिए । उनीहरु एकाघरका दाजुभाइ हुन् । १२ वर्षअघि परिवारसहित काठमाडौँ झेरका रसाइली दाजुभाइ त्यति नै वर्षदेखि कराँतेमा छन् । तस्वीर ः रामबहादुर थापा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *