विकेट लिएपछि नेपाली टिमका खेलाडी

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौँ, २६ माघ ः

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार आइसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत ओमान र नेपालबीचको क्रिकेट खेलमा विकेट लिएपछि नेपाली राष्ट्रिय टिमका खेलाडी । तस्बिर ः रोशन सापकोटा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *