राष्ट्रपति रनिङ शिल्डमा बिजेतालाई पुरस्कार

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

बेनी, २३ माघ ः

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित अन्तरमावि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्र्तगत दौडतर्फ विजेता खेलाडीलाई बुधबार पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीलगायत । गाउँपालिकाभित्रका ११ वटा मावि तहका विद्यार्थीले सहभागिता जनाएको प्रतियोगीतामा दौडसँगै कबड्डी र भलिबल विद्याका खेल समावेश गरिएको छ । तस्वीर ः कमल खत्री÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *