देश
संविधान दिवसको दिन प्रदेश ५ भैरहवामा विरोध जुलुस
बिधयक कल्पना पाण्डे प्रमुख अतिथि
प्रदेश नम्बर 5 बुटोल । सरकारले आज देशभर संविधान दिवस मनाइरहँदा तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले भने संबिधान जारी भएको असोज 3 गतेलाई कालो...
परदेशमा घरदेशको माया, लगडाउनमा राहत बितरण गर्न सम्झिए गाउँ ;
बढ्दो लकडाउन सङ्गै निम्न आर्थिक अवस्थाका मानिसगरुको घरमा चुल्हो बल्न मुस्किल हुन थालेको अवस्थाका बिच गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा...
लकडाऊनमा निशुल्क विरामी बोक्ने एम्बुलेन्सलाई विवादमा ल्याउने प्रयास
वडाले निकाल्यो विज्ञप्ति,संवेदनशील समयमा राजनीति नगरौ
रामेछाप, बिभिन्न मिडियामा नक्कलि विरामी वनाई यात्रु बोकेको अभियोगमा एम्बुलेन्स र चालक पक्राउ शिर्षकमा प्रकाशित समाचार प्रति गोकुलगंगा गाऊपालिका वडा न 6 फर्पुले गलत समाचार...
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
–रमेश लम्साल काठमाडौँ, ४ फागुन (रासस) : सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको...
वुहानबाट ल्याइएका विद्यार्थी खरिपाटी क्वारेन्टाइनमा
काठमाडांै,४ फागुन ः आइतबार बिहान चीनको वुहानबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट ल्याइएका नेपाली विद्यार्थी भक्तपुुरस्थित खरिपाटी क्वारेन्टाइनमा ल्याइँदै । तस्वीर ः प्रदीपराज वन्त÷रासस
भद्रपुर, २ फागुन (रासस) : पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका रु ६० लाख बढीका सामानसहित मे१ज १८०७ नंको बलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय...

आर्थिक
काठमाडौँ, ४ फागुन (रासस) : युरोपेली लगानी बैंकले विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १२ अर्ब ४१ करोड बराबरको ऋण...
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
भक्तपुर, २८ माघ (रासस) ः सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ ।...
नेप्से दोहोरो अङ्कले ओरालो
काठमाडौँ, २६ माघ (रासस) : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको...
सोमबार १० करोडको टे«जरी बिल बिक्री गरिने
काठमाडौँ, २४ माघ (रासस) ः नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते...
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
काठमाडौँ, २३ माघ (रासस) ः विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको...
अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई तीन करोड
काठमाडौँ, २३ माघ (रासस) ः काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ ।...


विशेष मनोरन्जन
युवा नेता तथा साहित्यकार नवराज लम्सालद्वारा टिकटक २ गितकाे लाेकार्पण
काठमाडौ, बुढानिलकण्ठ स्थित बर्गरहाउसमा दिपेश लामा ( माेलम) काे टिकटक -२ गीतकाे म्युजिक भिडियो जनता समाजवादी पार्टीको केन्द्रीय नेता तथा यूवा साहित्यकार नवराज लम्सालले बटम...
कान्तिपुर टेलिभिजनको कर्मचारी युनियन विवाद, यस्तो छ वास्तविकता !
कान्तिपुर टेलिभिजनको कर्मचारी युनियनको विवादले उग्ररुप लिदैगर्दा एक अर्कालाई दोषारोपन गरि मिडियामा गलत प्रचार समेत गर्न सुरु गरिएको छ । केहिसमय अघि बार्षीक करारमा रहेका...
नेपालमै पहिलोपटक E MISS NEPAL अनलाईनबाट हुदै
का स, पछिल्लो समय कोरनाबाट भएको लामो लकडाऊनलाई लक्षित गर्दै अनलाईनबाट "ई मिस नेपाल 2077" हुने भएको छ । यसरी अनलाईनबाट गरिन लागेको यो...
चलचित्र विकास बोर्डको अध्यक्षमा दोश्रो पटक पनि दिनेश डिसी नजाने पक्का, को बन्ला अवको अध्यक्ष ?
काठमाडौं, नेपाली चलचित्र क्षेत्रको सर्वाेच्च स्थान चलचित्र विकास बोर्डको अध्यक्ष रिक्त भएपछि नेपाली चलचित्र क्षेत्रमा कृयाशील रहेका विभिन्न व्यक्तिले अध्यक्ष बन्ने चाहना र लविङ गर्न...
गृहमन्त्री बादल र नेपालका लागि बेलायतका राजदुतबीच भेटवार्ता
काठमाडौँ, २५ मंसिर । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त अधिराज्य(बेलायत)का नवनियुक्त राजदुत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको...
मनोरन्जन
कान्तिपुर टेलिभिजनको कर्मचारी युनियन विवाद, यस्तो छ वास्तविकता !
कान्तिपुर टेलिभिजनको कर्मचारी युनियनको विवादले उग्ररुप लिदैगर्दा एक अर्कालाई दोषारोपन गरि मिडियामा गलत प्रचार समेत गर्न सुरु गरिएको छ । केहिसमय अघि बार्षीक करारमा रहेका...
प्रणय दिवस : प्रेम साट्न रानीमहलमा
– पवित्रा घिमिरे तानसेन, २ फागुन (रासस) : आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो...
बुद्ध हिमाल
लमजुङ, २३ माघ ः लमजुङ दोर्दी गाउँपालिका– ९ स्थित माझगाउँबाट खिचिएको छ हजार ६७२ मिटर उचाइको बुद्ध हिमाल । यस गाउँबाट बुद्धबाहेक मनास्लु, ङादीचुली (डा....
प्रेम दिवसमा ‘सयको गुन’
–अर्जुन भुसाल काठमाडौँ १४ माघ (रासस) ः गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु...
चलचित्र विकास बोर्डको अध्यक्षमा दोश्रो पटक पनि दिनेश डिसी नजाने पक्का, को बन्ला अवको अध्यक्ष ?
काठमाडौं, नेपाली चलचित्र क्षेत्रको सर्वाेच्च स्थान चलचित्र विकास बोर्डको अध्यक्ष रिक्त भएपछि नेपाली चलचित्र क्षेत्रमा कृयाशील रहेका विभिन्न व्यक्तिले अध्यक्ष बन्ने चाहना र लविङ गर्न...
ग्लोवल इन्टरनेशनल अवार्ड 2019बाट छन्देले पाए उत्कृष्ट हास्यकलाकारको अवार्ड
यस बर्षको उत्कृष्ट हाँस्यकलाकारको विधाबाट गोपाल ढकाल छन्दे पुन सम्मानित भएका छन् । थाईलैण्डको पट्टयामा भएको ग्लोवल इन्टरनेशनल अवार्ड 2019बाट छन्देले उत्कृष्ट हास्यकलाकारको अवार्ड जितेका...

खेलकुद
आइसिसी विश्वकप लिग दुई ः अमेरिकासामु २७७ रनको लक्ष्य
काठमाडौँ, २८ माघ (रासस)ः आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित...
फुटबल ः आर्मी शीर्ष स्थानमा उक्लियो
काठमाडौँ, २८ माघ (रासस) ः विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ...
कराँतेमा चम्किदै दाजुभाइ
बागलुङ, २७ माघ ः तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता बागलुङ, तमानखोला गाउँपालिका–२ का कराँते खेलाडी नवीन रसाइली र राजकुमार रसाइली बागलुङ नगरपालिकाद्वारा...
विकेट लिएपछि नेपाली टिमका खेलाडी
काठमाडौँ, २६ माघ ः कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार आइसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत ओमान र नेपालबीचको क्रिकेट खेलमा विकेट लिएपछि नेपाली राष्ट्रिय...
राष्ट्रपति रनिङ शिल्डमा बिजेतालाई पुरस्कार
बेनी, २३ माघ ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित अन्तरमावि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्र्तगत दौडतर्फ विजेता खेलाडीलाई बुधबार पुरस्कार वितरण गर्दै जिल्ला समन्वय...
काठेखोला लोकतारा उपाधि ग्रहण गर्दै परियार
बागलुङ, १९ माघ ः काठेखोला गाउँपालिकाद्वारा आयोजित लोक गायन प्रतियोगिता ‘काठेखोला लोकतारा’को उपाधि ग्रहण गर्दै समीत परियार । उहाँले नगद रु ३० हजारसहित ‘ट्रफी’ र...
